आत्मघाती हमलामा १४ नेपालीको मृत्यु : परराष्ट्रमन्त्रीद्वारा भत्सर्ना
सोमबार, ०६ असार २०७३, १२ : ५७
काठमाडौं– परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलाको भत्सर्ना गरेका छन् । थापाले घटनामा १४ नेपालीको मृत्यु भएको खबर आएको भन्दै त्यसको कडा शब्दमा भत्सर्ना गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘आज काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको सुन्दा स्तब्ध भएको छु, निर्दोष नागरिकमाथि गरिएको हमलाको कडा शब्दमा भत्सर्ना गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण