अफगानिस्तानमा भएको आतंकवादी आक्रमणको भारतीय प्रधानमन्त्रीद्वारा निन्दा
सोमबार, ०६ असार २०७३, १३ : १५
काठमाडौं– अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भत्सर्ना गरेका छन् । सो आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत भनेका छन्, ‘काबुलमा भएको त्रासदीपूर्ण घटनाको हामी घोर भत्सर्ना गर्दछौं । अफगानिस्तान र नेपाल सरकार तथा जनताप्रति हार्दिक समवेदनमा ।’
यस्तै मोदीले लगत्तै अर्को ट्वीट गर्दै नेपाल सरकारलाई यस दुःखद घडीमा हरप्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण