काबुल आक्रमणः मोदी पछि ओलीको ट्वीट
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आज भएको आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्। उनले ट्वीटरमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
यस्तै अर्को ट्वीट गर्दै ओलीले आक्रमणमा परी घाइतेभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । ओलीले घटनाको कडा शब्दमा भत्सर्ना समेत गरेका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले घटनाको विरोध गर्दै आतंकवादी आक्रमणको भत्सर्ना गरेका थिए ।
अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
— PM K.P. Sharma Oli (@PM_Nepal) June 20, 2016
काबुलको आत्मघाती आक्रमणमा परी घाइतेभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आततायी काबुल घटनाको नेपाल सरकार घोर निन्दा गर्दछ । — PM K.P. Sharma Oli (@PM_Nepal) June 20, 2016
We strongly condemn the horrible tragedy in Kabul. Our deep condolences to people & Govts of Afghanistan & Nepal on loss of innocent lives.
— Narendra Modi (@narendramodi) June 20, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण