अस्थायी शिक्षकको धर्नाले शिक्षा कार्यालयको काम प्रभावित
सोमबार, ०६ असार २०७३, १४ : ०१
जलेश्वर –जिल्ला शिक्षा कार्यालय महोत्तरीको मुलगेटमा सयौको संख्यामा अस्थाई शिक्षकहरु धर्नामा वसेका छन् । अनुदार र शिक्षाप्रति उदासिन शासक विरुद्ध सो धर्ना भएको भन्दै अस्थाई शिक्षक आन्दोलन समितिका अध्यक्ष राधेश्याम झाको नेतृत्वमा दोस्रो चरणको आन्दोलन गर्दै शिक्षकहरु धर्नामा वसेका हुन् । शिक्षा विधेयक आठौ संशोधनको अस्थाई शिक्षक सम्बन्धी बुंदाको विरोध गर्दै आईरहकेको शिक्षकहरुले प्रकृया पुरा गरि अस्थाई शिक्षकहरुलाई स्थाई गर्न र सर्वोच्च अदालयको परमादेश लागु गर्न मांग गर्दैै देश भरि नै आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेका छन् । जिल्ला शिक्षा कार्यालय महोत्तरीको अधुरो तथ्यांक अनुसार जिल्लामा प्राथमिक विद्यालय तर्फ १६८,निम्न माध्यमिक तर्फ ५१ र माध्यमिक तहमा ४६ अस्थाई शिक्षकहरु कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण