नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प
मङ्गलबार, ०७ असार २०७३, ११ : ४१
काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । मंगलबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साताअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि पराकम्प जान छाडेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण