काबुल हमलामा मारिने दुई जना भारतीय भएको पुष्टि
मङ्गलबार, ०७ असार २०७३, १२ : ०८
काठमाडौं, असार ७– अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा दुई भारतीय नागरिक समेत मारिएको पुष्टि भएको छ । सोमबार बिहान भएको आत्मघाती हमलामा १२ नेपालीसहित उनीहरु समेत मारिएका हुन् ।
भारतीय विदेश मन्त्रालयले देहरादूनका गणेश थापा र गोविन्द सिंहको सो आक्रमणमा ज्यान भएको जनाएको छ ।
We have learnt that 2 Indian nationals, Ganesh Thapa & Govind Singh from Dehradun died tragically in the blast in Kabul today morning
— Vikas Swarup (@MEAIndia) June 20, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण