चपली हाइट २ को टिज़र रिलिज
मङ्गलबार, ०७ असार २०७३, १३ : २३
काठमाडौँ - तीन बर्ष अघि प्रदर्शनीमा आएको सफल चलचित्र चपली हाइटको सिक्वेल "चपली हाइट २ " को टिज़र युत्युब मार्फत सार्वजनिक गरिएको छ | चपली हाइट जस्तै चपली हाइट २ लाई रोमान्टिक थ्रिलर बताइएको छ | आयुष्मान देशराज श्रेष्ठ जोशी, मरिस्का पोखरेल र परमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको सो फिल्मका निर्देशक चपली हाइटकै दीपेन्द्र के खनाल हुन् | यसका निर्माता भने अर्जुन कुमार हुन् | चलचित्रमा छायांकन र संगीत अर्जुन कुमार कै रहेको छ भने यसमा स्वर धर्मेन्द्र सेवन र सन्तोष लामाले दिएका छन् |
https://www.youtube.com/watch?v=vSkOrTE-M3Uखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण