‘रखैल’मा किन गरे दिनेशले करिश्माको हत्या (भिडियोसहित)
काठमाडौं – अहिले हाम्रो देशमा पनि लिभिङ टु ग्यदरिङ अर्थात विवाह नगरि युवा यवती सँगै बस्ने प्रचलन बढेको छ । सोही विषयमा एक लघु चलचित्र बनाईएको छ । शो लघु चलचित्रलाई एनएचएस मिडियाले निर्माण गरेको छ ।
लघु चलचित्रको नाम भने ‘रखैल’ राखिएको छ । आफ्नो जीवन भरिको कमाइ सबै आफूले विश्वास गरेको एकै कोठामा बस्ने युवकलाई दिँदै गइकी हुन्छिन् । तर, केटीले केटाको मनको कुरा पटकै बुझ्न सक्दिनन् । अन्त्यमा सोही केटाको हातबाट मृत्यु हुन्छ ।
यहि कथामा आधारित रहेर लघु चलचित्र ‘रखैल’ निर्माण भएको छ । चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा रामेश्वर हुमागाईको छायांकन र युवराज खत्रीको सम्पादन रहेको छ ।
जसमा पत्रकार तथा कलाकार दिनेस थापा, करिश्मा पौडेल र लक्ष्मी कार्कीको सशक्त अभिनय रहेको छ । ‘रखैल’लाई एनएचएस मिडियाले आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण