ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते
शुक्रबार, १० असार २०७३, २३ : ०९
धनगढी, असार १० - पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको गरुङ्गेमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ ।
क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाले पूर्वबाट पश्चिमतर्फ आइरहेको ना२ख ७४३८ नंको ट्रकले से३प ९७८७ नंको मोटरसाइकललार्ई ठक्कर दिँदा लम्की चुहा नपाका शिवलाल सन्ज्यालका तीन वर्षीय छोरा रोशनको मृत्यु भएको जनाएको छ ।
मोटरसाइकलमा शिवलालसहित चार जना सवार रहेकामा ठक्करबाट घाइते अन्य तीन जनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण