नेपाली शिक्षा नीति आउने
शुक्रबार, १० असार २०७३, २३ : १८
दोलखा – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति तय गर्न चाँडै शिक्षा आयोग गठन गर्न लागिएको जानकारी दिएका छन् ।
मन्त्री पोखरेलले आज सदरमुकाम चरीकोटमा आयोजित पूर्ण साक्षर जिल्ला घोषणासभामा अब हाम्रो देशको शिक्षा नेपाली शिक्षा नीतिबाट नै अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अब प्रवेशिका तह हटाइएको र उच्चमाध्यमिक शिक्षा परिषद् खारेज गरेर राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिने जानकारी पनि दिए ।
नेपालको शिक्षा समाजवादउन्मुख हुनुपर्ने बताउँदै उहाँले आगामी शैक्षिक सत्रमा हरेक विद्यार्थीको हातमा रङ्गीन पुस्तक पर्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण