कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित, भूकम्पपीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने माग
आइतबार, १२ असार २०७३, ११ : ५५
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण व्यवस्थापिका संसदको बैठक अवरुद्व बनेको छ । all
आइतबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले भूकम्प पीडितहरुलाई तत्काल एकमुष्ट दुई लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने माग गर्दै अवरोध सुरु गरेका थिए । उनीहरुको निरन्तरको अवरोधपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाको लागि अवरोध गर्न पुगिन् ।
बैठक स्थगित भएसँगै अहिले दलहरुबीच संसद भवन नयाँ वानेश्वरमै संसद खुलाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकबाट सरकारले तत्काल भूकम्पपीडितलाई एक मुष्ट २ लाख दिने प्रतिबद्धता नजनाएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण