अस्थायी शिक्षकद्वारा विद्यालय बन्द
महोत्तरी – स्वतः स्थायी हुनुपर्ने माग गर्दै महोत्तरीका अस्थायी शिक्षकहरुले आज जिल्लाका सामुदायिक विद्यालय बन्द गराएका छन् । तेस्रोचरणको आन्दोलनअन्तर्गत आज उनीहरुले एक दिनका लागि जिल्लामा रहेको सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
शिक्षा विधेयक आठाँै ऐन संशोधनमा राखिएको अस्थायी शिक्षक सम्बन्धी बुँदाको विरोध गर्दै आइरहेको शिक्षकले प्रक्रिया पूरा गरी अस्थायी शिक्षकलाई स्थायी गर्न र सर्वोच्च अदालतको परमादेश लागू गर्न माग गर्दै देशभर नै आन्दोलनको कार्यक्रम गर्दै आइरदिए । दिनुभयो । आजको बन्द कार्यक्रमलाई जिल्लामा रहेका नेपाल शिक्षक सङ्घ, नेपाल राष्टिय शिक्षक सङ्गठनलगायतका विभिन्न सङ्घ सङ्गठनले समर्थन गरेको अध्यक्ष झाको दाबी छ ।
महोत्तरीमा प्राथमिकतर्फ १६८, निम्न माध्यमिकतर्फ ५१ र माध्यमिक तह तर्फ ४६ गरी २६५ जना स्थायी शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण