आलोचना भएपछि अख्तियारले सच्यायो विज्ञप्ती
आइतबार, १२ असार २०७३, २१ : २५
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाक्टर गोबिन्द केसी प्रकरणमा निकालेको विज्ञप्तीमा उनको मानसिक उपचार गर्नुपर्ने उल्लेख गरेकोमा सो प्रति विरोध सुरु भएपछि एकाएक सच्याएको छ ।
अख्यिार प्रवक्ता कृष्णहरि पुस्करले निकालेको विज्ञप्तीमा ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ’, भनिएको थियो । तर त्यसको विरोध सुरु भएसँगै विज्ञप्ती सच्याएर ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा केसीको स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ’, बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण