दुई तल्लामाथिबाट खसेर मृत्यु
सोमबार, १३ असार २०७३, १३ : ०३
पाल्पा– तानसेन नगरपालिका–१ मेहलधारास्थित लेबर काम गर्ने बाग्लुङ बोहरागाँउ–५ झुवाखोला बस्ने २४ वर्षीय चक्रबहादुर चन्द आइतबार २ तला माथिबाट खसेर गम्भीर घाइते भएकोले मिशन अस्पताल पाल्पा पठाएकोमा उपचार क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण