सुनको फेरि २ सय महंगियो
सोमबार, १३ असार २०७३, १४ : २८
काठमाडौ–सुनको भाउ सोमवार फेरी प्रतितोला दुई सय रुपैयाँ महंगिएको छ । आज छापावाल सुन प्रतितोला ५८ हजार ७ सय र तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
शुक्रवार एकैदिन ५९ हजार रुपैयाँ पुगेको सुन आइतवार ५ सय रुपैयाँ घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजारमा निर्भर हुने भउकाले नेपाली बजारमा पनि भाउ वढेको हो । भाउ बढेपछि सुन खरिद गर्नेको संख्या ह्वात्तै घटेको छ । यस्तै, सोमवार चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण