टिभीएसको ‘प्रडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न
काठमाडौ–शंकर ग्रुपको सहायक कम्पनीको रुपमा स्थापित जगदम्बा मोटर्स टिभीएस मोटर कम्पनीले आफ्ना उत्पादन ‘टीभीएस एक्सएल–१००’ तथा ‘टिभीएस भिक्टर’लाई लक्षितगरि दुई दिने ‘प्रडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न गरेको छ ।
आन्तरिक कर्मचारीकालागि लक्षित गरेर असार ९ र १० गते चितवनस्थित होटल रेड कार्पेटमा सम्पन्न भएको हो । कार्यक्रममा १ सय १० सहभागीले दुई पाङ्ग्रे सवारीसाधनको बारेमा ज्ञान लिएका थिए । कार्यशालाका सहभागीलाई टिभीएस मोटर कम्पनीका सहायक व्यवस्थापक एसपी कृष्णाले प्रडक्ट र जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले सेल्समा प्रशिक्षित गरेका थिए । साथै, कम्पनीले दुई पाङ्ग्रे मालगाडीको रुपमा हालैमात्र सीट सहितको नयाँ ‘टिभीएस एक्सएल –१००’ बजारमा ल्याएको छ । ग्यासको सिलिण्डर, पानीको जार, खाद्यान्नका क्रेट लगायत ओसारपसार गर्न मिल्ने खालको सो सवारी किफायती रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण