‘नक्कली डाक्टर’हरुले दिएको ‘बन्दी प्रत्यक्षीकरण’को रिट खारेज
सोमबार, १३ असार २०७३, १५ : ०६
काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले पक्राउ गरेपछि दश जना नक्कली डाक्टरहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दी पत्यक्षीकरणको रिट खारेज भएको छ । तिन दिनको बहसपछी सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो ।
प्रहरीले दश दिनअधि विभिन्न दश जिल्लाबाट ३६ जना नक्कली सर्टिफिकेटधारी डाक्टरहरुलाई पक्राउ गरेको थियो । ति मध्ये दश जनाले प्रहरीले आफुहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दी बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
डाक्टरहरुमाथी सिआईबिले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण