एक व्यक्तिले यति धेरै टिप्स दिए कि बन्यो विश्व रेकर्ड !
बिहीबार, १३ साउन २०७३, १४ : ०७
एडिनवर्ग । रेष्टुरेन्ट वा होटलमा खाना खान जाँदा तपाईंले कति टिप्स दिनुहुन्छ ? पाँच सय, हजार, दुई हजार वा एक लाख ? तर, स्कटल्याण्डमा एक व्यक्तिले मिलयन डलरभन्दा पनि बढि पैसा टिप्सस्वरुप दिएका छन् । ती व्यक्ति आफ्ना केही साथीसँग रेष्टुरेन्टमा डिनरको लागि गएका थिए ।
स्कटल्याण्डको यो घटना संसारको सबैभन्दा ठूलो टिप्सको रुपमा दर्ता हुने पक्का थियो । यद्यपी, यो एक मानवीय गल्ती थियो र पछि टिप्स दिने व्यक्तिले बैंकमा फोन गरेर आफ्नो सबै पैसा फिर्ता लिएका छन् ।
इभिनिंग एइक्सप्रेसका अनुसार यो घटना स्कटल्याण्डस्थित राजपूत इन्डियन रेष्टुरेन्टको हो, जहाँ एक व्यक्ति खाना खाएपछि १०० युरो तिर्नुपर्ने थियो तर उसले आफ्नो क्रेडिट कार्ड बाट १,००६,०८२.०४ यूरोको बिल चुक्ता गरे जुन करिब १.३ मिलियन डलर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण