मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओबामादेखि जेम्स बन्डसम्मका ३० पुरुष सेलिब्रिटी जो महिला भए यस्ता देखिन्थे (हाँस्यास्पद फोटोफिचर)

मङ्गलबार, २५ साउन २०७३, १० : ५०
मङ्गलबार, २५ साउन २०७३
संसारभरीका चर्चित पुरुष सेलिब्रिटी यदि महिला भएका भए कस्ता देखिन्थे भनेर तपाईंले कहिले कल्पना गर्नुभएको छ ? यदि यस्तै सोच्नुभएको थियो भने तपाईंले भाइरलस्केपलाई धन्यवाद भन्नै पर्छ किनभने अब तपाईंले यसबारे कल्पना गर्नै पर्दैन । वेबसाइट १००० नामक एक वेबसाइटले ‘जेन्डर बेन्डर’ नामक प्रतिस्पर्धा आयोजना गरेको थियो जसमा थुप्रै प्रतिस्पर्धीले प्राविधिक रुपमा परिवर्तन गरिएका आफ्ना यी फोटोहरु पठाए । यी मध्ये धेरै निकै हाँस्यास्पद र रोचक छन् । के तपाईंलाई बराक ओबामा, रोबर्ट प्याटिन्सन, जस्टिन बिबर र जेम्स बन्ड महिला भए कस्ता देखिन्छन् भन्ने जिज्ञासा लागेको छ । तपाईं आफैं तल दिइएका ग्यालरी हेर्नुहोस्ः लियोनार्दो डाइक्याप्रियो, एलिजा वुड बराक ओबामा जेम्स बन्ड, जिम क्यारी ब्रुस विलिस एमिनेम ह्यारिसन फर्ड हेडेन क्रिष्टेन्सेन ज्याकलिन ब्ल्याक एड्रियनी ब्रुडी बेन किंगस्ले जोस हार्टनेट ज्युड ल ज्युड मस जस्टिन बिबर कान्ये विन्फ्रि केभिन स्पेसी म्याट ड्यामन रोअन एट्किन्सन निकोल केज ह्युज हेफनर ह्युज लाउरी ओल्र्यान्डो ब्लुम रिचर्ड गेर रोबर्ट डे निरो रोबर्ट प्याटिन्सन सिन कोनरी टेलर लाउट्नर द डेभिल वेर्स इष्टवुड टाइगर वुड्स टम क्रुज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप