शारदा नदीले बगाउँदा एकको मृत्यु
मङ्गलबार, ३२ साउन २०७३, १० : २१
सल्यान– सल्यानमा शारदा नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ । वागचौर नगरपालिका–२ शेराचौर घर भएका ६१ वर्षीय कुलबहादुर वलीलाई नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वागचौर नगरपालिका–८ कोटवाराबाट घर फर्कने क्रममा सोमबार साँझ बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले र स्थानीयवासीले खोजी सुरु गरेका थिए ।
बेपत्ता भएका वलीको शव मङ्गलबार बिहान वाँझकाँडा गाविसको ज्यामिरेमा फेला परेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी सहायक निरीक्षक पर्शुराम चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण