प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै मोहन वैद्य
मङ्गलबार, ३२ साउन २०७३, ११ : १५
काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेका छन् ।
सुकुम्बासी समस्या समाधानलगायत विषयलाई समेटेर वैद्यले प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर वैद्यले दिउँसो २ बजे नेकपा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण