ब्लड क्यान्सर पीडित चौधरीको उपचारका लागि सहयोगको अपिल
मङ्गलबार, ३२ साउन २०७३, १२ : ११
काठमाडौं–ब्लड क्यान्सर पीडित चितवन भण्डाराका अजकुमार चौधरीको उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् । कमजोर आर्थिक अवस्था भएका चौधरीका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।
ब्लड क्यान्सर पीडित चौधरीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलको बेड नम्बर ४१२मा राखेर उपचार भइरहेको सहयोगी मनिस श्रेष्ठले बताए । चार वर्षसम्म साउदी अरबमा कार्यरत उनलाई ब्लड क्यान्सर भएपछि कम्पनीले नेपाल फिर्ता पठाइदिएको थियो । नेपाल फर्किएलगत्तै उनलाई क्यान्सर हस्पतालमा भर्ना गरिएपनि उपचारको क्रममा आर्थिक अभाव हुन पुगेको हो । चौधरीले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण