आइएमएस ग्रुपद्वारा रक्तदान
बिहीबार, ०२ भदौ २०७३, १४ : ३१
काठमाडौ–मोबाइल कम्पनी आइएमएस ग्रुप अन्तर्गतको सामाजिक दायित्व आबद्ध डीएम फाउन्डेशनले ‘शेयर ब्लड, शेयर लाइफ’ भन्ने सन्देश सहित रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।
सो अवसरमा कम्पनीसँग आबद्ध व्यक्तिहरुका साथै कम्पनी बाहिरका व्यक्तिहरु समेत दर्जनौले रक्तदान गरेको जनाइएको छ । समुदायमा सकारात्मक प्रभाव पार्न सबैको सामूहिक प्रयासको आवश्यकता पर्ने भएकाले रक्तदान कार्यक्रमको आचयोजना गरेको फाउण्डेसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण