नेविसंघको उपाध्यक्षमा को–को विजयी ?
बिहीबार, ०२ भदौ २०७३, १६ : ०४
काठमाडौं– नेविसंघको उपाध्यक्ष पदको लागि भएको निर्वाचनको मतपरिणामअनुसार पुष्प शाही प्रदेश नम्बर ७, प्रकाश राना मगर प्रदेश नम्बर ५, सञ्जय यादव प्रदेश नम्बर २, विकास क्षत्री प्रदेश नम्बर १ र डिल्ली सुवेदी प्रदेश नम्बर ४ बाट निर्वाचित भएका छन् ।
यस्तै प्रदेश नम्बर तीनबाट रामप्रसाद अधिकारी र ६ बाट इश्वर विष्ट निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा शिव रिमाल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण