बजार अनुगमन तीव्र, अखाद्य वस्तु बेचेको भेटियो
बिहीबार, ०२ भदौ २०७३, १६ : २२
काठमाडौ– आपूर्ती मन्त्रालयले दुईदिन देखि बजार अनुगमनलाइृ तिव्रता दिएको छ अनुगमका क्रममा ठूला सुपर मार्केटमा म्याद नाघेका, मूल्य सूची नरहेको र हातले बिजक जारी गरेको भेटिएको छ । मन्त्रालयको अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको गैरीधारा गोदाममा यस्तो भेटेको हो । यस्तै, बीग मार्टको शान्तिनगर लगायतका शाखामा शाखामा म्याद नाघेको वस्तु विक्रि भएको, केके मार्ट नयाँ वानेश्वरमा पनि म्याद नाघेको वस्तु विक्रि गरेको भेटिएको छ । यस्तै, बीग मार्टको कालोपुलमा भने अघिल्लो दिन लगाएको सिल व्यवसायीले तोडेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अधिकाशं अनुगमनले बजारमा म्याद नाघेको, अखद्य पदार्थ प्रयोग गरेको पाइउको छ । अधिकाशं मिठाइ पसलले अखाद्य रंग प्रयोग गरेको, फोहरा वनाउने गरेको र मूल्य सूची नरहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण