दुई नेपाली भारतमा पक्राउ
बिहीबार, ०२ भदौ २०७३, १६ : ५१
जलेश्वर–भारतमा दुई नेपाली पक्राउ परेका छन् । भारत विहारको हरलाखी थाना अन्तर्गतको पोतगाह नहर नजिकै बुधवार एक चोरीको नेपाली मोटरसाईकल वेच्न ग्राहक खोज्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरी मरई गाविसका राम एकवाल मण्डलका छोरा सोनु कुमार मण्डल र धनुषा कुवारामपुरका राम सागर यादवका छोरा संजिव कुमार यादव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण