नेविसंघ निर्वाचनको मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि लफडा
बिहीबार, ०२ भदौ २०७३, १७ : २७
काठमाडौं– नेविसंघ निर्वाचनको मतगणनाका क्रममा प्रदेश नम्बर ६ को बुथमा बढी मतसंख्या भेटिएपछि विवाद भएको छ ।
मतगणनाका क्रममा मध्यपश्चिम विश्वविद्यालयको २० जना मतदाता रहेकोमा ६ भोट बढी अर्थात २६ भोट भएपछि विवाद उत्पन्न भएको हो ।
६ नम्बर प्रदेशबाट सहमहामन्त्रीका उम्मेद्वार विवेक आचार्यले ६ भोट बढी पाइएको बताए । तर निर्वाचन अधिकृत भरत खरेलले भने उक्त बढी ६ भोट च्यातिदिएको बताइएको छ ।
सोहि कारणले गर्दा विद्यार्थीहरुले विरोध गर्दै ६ नम्बर प्रदेशको पुन निर्वाचन हुनुपर्ने माग राखेका छन् । जसका कारण मतपरिणाम घोषणा अन्योलमा परको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण