कार्यालयको नाम मिथिलाक्षरमा
शनिबार, ०४ भदौ २०७३, १० : ३४
जनकपुरधाम– मैथिली भाषाको लिपिको संरक्षण र विकास गर्ने उद्देश्यले जनकपुर क्षेत्रका कार्यालयका नाम मिथिलाक्षरमा लेख्न अभियान सुरू गरिएको छ ।
मैथिली साहित्यकार सभाले कार्यालयहरुको स्वीकृति लिई सो अभियान सुरू गरेको हो । पहिलो चरणमा जनकपुर उपमहानगरपालिकाको प्रवेशद्वारमा मिथिलाक्षर लेखिएको संस्थाका सभापाल प्रेमविदेह ललनले बताए ।
जनकपुर उद्योग वाणिज्य सङ्घले मौखिक स्वीकृति दिए पनि पदाधिकारीको बैठकबाट सो कार्यको अनुमोदन गराई पूर्णता दिने जनाइएको छ । त्यस्तै जिविस र जिल्ला प्रशासन कार्यालयमा पनि मिथिलाक्षरमा लेखनको प्रयास गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण