पञ्चकन्या ग्रुपले गर्यो सडकपेटीका विरुवाको गोडमेल
शनिबार, ०४ भदौ २०७३, ११ : ४१
काठमाडौ–पञ्चकन्या ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार राजधानीका बिभिन्न स्थानमा सडक पेटीका वोटविरुवाको गोडमेल र सरसफाई गरेको छ ।
पञ्चकन्याले ललितपुरको जावलाखेल, कोपुण्डोल, काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवा गोडमेल, काटछाट, मलजल र सरसफाई गरेको हो ।
बढ्दो वातावरण विनाशलाई कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ ।
विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हु“दै आएको जनाएको छ । उक्त कार्यव्रmममा ग्रुपका सबै तहका ८० जना कर्मचारीको सहभागिता रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण