प्यारालिम्पिकमा बजेट कटौती, खेल प्रभावित हुने खतरा
शनिबार, ०४ भदौ २०७३, १३ : ४१
काठमाडौँ - अर्को महिना ब्राजिलको रियोमा हुने प्यारालिम्पिक्स खेलकुदमा धेरै बजेट कटौति हुने भएको छ ।
खेलस्थल, खेलमा परिचालित कर्मचारी तथा यातयातमा बजेट कटौती हुन लागेको अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले जनाएको छ ।
बजेट कटौतिका कारण खेल प्रभावित हुने देखिएको छ । प्यारालिम्पिकस खेलकुदको ५६ वर्षे इतिहासमा यस्तो तितो घटना कहिले नआएको कमिटिका अध्यक्ष फिलिप केभ्रनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जनाएका छन् । प्रतियोगिता सुरु हुन १९ दिन मात्र बाकी हुदा रियोको आयोजक समितिले प्रयाप्त बजेट व्यवस्थापन गर्न नसकेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण