नक्कली योग्यता पेस गर्नेविरुद्ध आरोपपत्र
बुधबार, ०८ भदौ २०७३, १८ : १२
काठमाडौँ- बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारी सुनिल आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
साताँै तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हँुदा पेस गरेको शैक्षिक योग्यता झुटो पाइएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आचार्यले आइएस्सी तहको शैक्षिक योग्यताको झुट्ठो प्रमाणपत्र खडा गरी एमबिबिएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण