काठमाडौँको बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा आगलागी
बुधबार, ०८ भदौ २०७३, २१ : ५२
काठमाडौँ - काठमाडौँ बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा इन्धन अनलोड गर्ने क्रममा आज साँझ आगलागी हुँदा पम्पमा कार्यरत दुईजना घाइते भएका छन् ।
आगलागीमा परी पम्पका कर्मचारी शिव महर्जन र तेल खन्याउन आएको ट्याङकरका चालक घाइते भएका हुन् । समयमै आगलागी नियन्त्रणमा ल्याउन सकिएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण