कसैको स्तन ठूलो त कसैको खुट्टाः गिनिज बुकमा दर्ता भएका संसारका सबैभन्दा ठूला मानव अंग
बिहीबार, १६ भदौ २०७३, १४ : ५९
१. सबैभन्दा ठूलो कानको लोती भएका मानिसः
को ?
कालावेलो काइवी
के ?
१०.५ सेन्टिमिटर
कहाँ ?
युनाइटेड स्टेट्स (हवाई)
कहिले ?
१४ अप्रिल, २०१५
२. सबैभन्दा ठूलो एप्रो (महिला)
को ?
एइभिन जुड डुगास
कहाँ ?
युनाइटुड स्टेट्स (न्यू ओर्लियन्स)
कहिले?
४ अक्ट्ेबर सन् २०१०
३. दुईटै हातका सबैभन्दा लामो नङ (महिला)
को?
लि रेडमोण्ड
कहाँ ?
स्पेन (मेड्रिड)
लम्बाई ?
२८ फिट ४.५ इन्च
कहिले ?
२३ फेब्रुअरी, २००८
सन् १९७९ देखि नङ पाल्न थालेकी लिले निकै मेहनेतले आफ्नो नङलाई ८.६५ मिटर लामो बनाइन् । सन् २००९ मा भएको एक दुर्घटनामा लिले आफ्ना नङ गुमाएकी छिन् ।
५. सबैभन्दा ठूलो खुट्टा (जीवित पुरुष)
को ?
जेइसन ओल्र्याण्डो रोड्रिग्वेज हर्नान्डेज
के ?
४०.१ सेन्टिमिटर
कहाँ ?
भेनेजुयला (माराके)
कहिले ?
६ अक्टोबर सन् २०१४
६. सबैभन्दा मोटा जुम्ल्याहाः
को ?
बिली लियोन र बेन्नी लोइड म्याकरारी
के ?
३३७ र ३२८ किलोग्राम
कहिले ?
युनाइटेड स्टेट्स
कहिले ?
१ नोभेम्बर सन् १९७८
बिली लियोन (१९४६–७९) र बेनी लोइड (सन् १९४६–२००१) ६ वर्षको हुँदासम्म साधारण थिए । सन् १९७८ नोभेम्बरमा बिली र बेनी क्रमशः ३३७ र ३२८ किलो पुगे ।
सन् १९४६ को डिसेम्बर ७ मा जन्मिएका बिलीको सन् १९७९ को १३ जनवरीमा बाइकबाट खसेपछि हृदयघात हुँदा क्यानडाको नायगरा फल्समा मृत्यु भयो । बेनीको पनि सन् २००१ को २६ मार्चमा हृदयघातका कारण मृत्यु भयो ।
७. टाउकाको सबैभन्दा लामो कपालः
को ?
जी क्युपिङ
के ?
५.६२७ मिटर
कहाँ?
चीन
कहिले ?
८ मे सन् २००४
८. सबैभन्दा धेरै दाँत भएका मानिसः
को ?
विजय कुमार भि.ए
कहाँ ?
भारत
कहिले ?
२० सेप्टेम्बर सन् २०१०
संसारका सबैभन्दा धेरै दाँत भएका विजयको मुखभित्र ३७ वटा दाँत छन् ।
९. सबैभन्दा ठूलो औंलाः
चीनको लुई हुआको नाम सबैभन्दा ठूलो औंला भएका मानिसको रुपमा रेकर्ड भएको छ । उनको बायाँ हातको औंला १०.२ इन्चको छ ।
१०. सबैभन्दा ठूलो मुखः
एंगोलाको फ्रान्सिस्को जोआक्विकको नाममा सबैभन्दा चौडा मुखको रेकर्ड छ ।
११. संसारको सबैभन्दा ठूलो बाइसेप्सको रेकर्डः
१३६ किलोको बाइसेप्सको रेकर्ड
१२. सबैभन्दा ठूलो टाउकोः
पाकिस्तानको सेन मुमताजको नाममा सबैभन्दा ठूलो टाउकोको रेकर्ड छ ।
१३. ठूलो स्तनः
गोरमा स्टितजको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा ठूलो प्राकृतिक स्तनको रेकर्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण