चीनमा यसरी तयार गरिन्छ भविष्यका खेलाडी, हेर्नुहोस् कष्टपूर्ण तालिमका तस्बिरहरु
शुक्रबार, २४ भदौ २०७३, १६ : २२
रियो ओलम्पिक खेल गत महिनामात्र सिद्धिएको छ । हरेक ओलम्पिकजस्तै यसपटक पनि चीनले आफ्ना निकै राम्रा खेलहरु प्रस्तुत गरेको छ । चीनका खेलाडीले यस वर्षको ओलम्पिकमा कूल ७० मेडललाई आफ्नो देशमा भित्र्याएका छन् । तर यी पुरस्कार जित्न त्यति सजिलो भने छैन । यसको पछाडि निकै कडा मेहेनत र परिश्रमको आवश्यक पर्छ ।
चीनमा उत्कृष्ट खेलाडी जन्माउनका लागि निकै कम उमेरका बच्चाहरुलाई कडा तालिम दिइन्छ । निकै पीडादायी भएतापनि एक पटक तालिममा भर्ती भएका बच्चाले तालिमलाई छोड्न सक्दैनन्, यो चीनको नियमभित्रै पर्छ । तालिमको क्रममा बच्चाहरु रुने, कराउने चिच्याउने गरेता पनि आमाबुवाहरु खुसी भएरै आफ्ना बच्चालाई तालिममा पठाउँछन् । उनीहरुका अनुसार यो कठिन तालिमले उनीहरुको बच्चा बलिया हुनुका साथै देशका लागि केही गर्न सक्षम हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण