प्रियंका चोपडा संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको सूचीमा
शुक्रबार, ३१ भदौ २०७३, १२ : ३४
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल निकै चर्चित छिन् । उनी बलिउडदेखि हलिउडसम्म राज गरिरहेकी छिन् । अमेरिकी टेलिभिजन कार्यक्रम ‘क्वान्टिको’ मा अभिनय गरेपछि अब प्रियंका फोर्ब्सको सूचीमा भारतको सबैभन्दा कमाई गर्ने नायिका बनेकी छिन् ।
फोर्ब्सको तर्फबाट जारी गरिएको सूचीमा प्रियंका विश्वको सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुको सूचीमा आठौं स्थानमा छिन् । जबकी सोफिया वरगेर पछिल्लो पाँच वर्षदेखि पहिलो स्थान हाँसिल गर्न सफल भएकी छिन् ।
प्रियंकाले पछिल्लो वर्ष ‘क्वान्टिको’ मा अभिनय गरेर १.१ करोड डलर कमाई गरेकी थिइन् । अब उनी क्वान्टिकोको दोस्रो तयारीमा जुटिरहेको स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
-
इजरायल–लेबनान सीमामा हिंसा उल्लेखनीय रूपमा घट्यो
-
केप भर्डेका गोलकिपरको आँसुले हल्लायो अमेरिका : आमालाई भिसा दिन माग
-
इरान–अमेरिका सम्झौतामा ३०० अर्ब डलरको लगानी कोष प्रस्ताव, आधाभन्दा बढी रकम प्रतिबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण