मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

झुटा होइनन् वास्तविक हुन् यी रमाइला १० तस्बिरहरु

शनिबार, १५ असोज २०७३, १३ : ३१
शनिबार, १५ असोज २०७३

धेरै पटक आँखाले देखेको कुरामा विश्वास गर्न मुश्किल हुन्छ । सोसल मिडियामा थुप्रै झुटा वा फोटोसप गरिएका फोटोहरु पनि सेयर हुन्छन् तर कुनै फोटो वास्तविक भएपनि झुटोजस्ता देखिन्छन् । आज हामी तपाईंलाई यस्तै फोटोबारे जानकारी दिँदैछौं ।

रसियाली फोटोग्राफर वादिम त्रुनोवले आफ्नो नयाँ कलेक्सनमा लोखर्केका तस्बिरहरु क्लिक गरेका छन् । दुई लोखर्के फोटोग्राफरको निकै नजिक पुगेर खेलिरहेको थियो । यही क्रममा वादिमले आफ्नो एउटा क्यामरा उनीहरुका बिच छोडिदिए र आफू अर्कोतर्फ उनको फोटो खिच्न थाले ।

उनले खिचेका तस्बिरमध्येको एउटा फोटोमा एउटा लोखर्के अर्को लोखर्केको फोटो खिचिरहेको जस्तो देख्न सकिन्छ । वादिमले उनीहरु खेलिरहेको दृश्य निकै राम्रो ढङ्गले आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् । स्मरण रहोस्, त्रिनोव वाइल्ड लाइफ फोटोग्राफीका लागि निकै चिर्चित छन् । उनका थुप्रै फोटोहरु निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप