मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सडकमा नै दुध दुहेर बेच्छिन् यी महिला, लिने मानिसको भीड

सोमबार, ०१ कात्तिक २०७३, ११ : २१
सोमबार, ०१ कात्तिक २०७३

दुध एउटा यस्तो चीज हो जो हरेक घरमा प्रयोग हुन्छ तर दुधमा मिसावट हुने भएकाले सबैजना यसमा निश्चिन्त हुन सक्दैनन् । यस्तो अवस्थामा सबैलाई शुद्ध दुघ उपलब्ध गराउनका लागि एक महिलाले निकै अचम्मको तरिका अपनाएकी छिन् जो निकै चर्चित भइरहेको छ ।

चीनको बेइजिङमा बस्ने महिला  अहिले ‘सेक्सी मिल्क सिस्टर’ को नामले चर्चित भइसकेकी छिन् । सेक्सी मिल्क सिस्टरले सडकमा आफ्नो गाईको ताजा दुध दुहेर मानिसहरुलाई बिक्रि गर्छिन् ।

बेइजिङको चाओयाङ जिल्लाको सडकमा यी महिलाले आफ्नो गाई र बाख्रालाई सडकको किनारामा राखेर दुध दुहुन्छिन् र मानिसहरुलाई ताजा दुध बिक्रि गर्ने गर्दछन् । उनले प्रत्यक्षदर्शीलाई पनि गाई दुहुने अनुभव बटुल्न सहयोग गर्ने नेटइजले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप