यी हुन् संसारकी सबैभन्दा सेक्सी गणित शिक्षिका (फोटोफिचर)
सोमबार, ०१ कात्तिक २०७३, १३ : ३९
धेरै समस्या र अप्ठ्यारा हुने भएकाले हामीमध्ये धेरैलाई गणित विषय मन पर्दैन । विषय मात्र होइन, परीक्षामा निकै गाह्रो प्रश्नपत्र तयार गर्ने भएकाले हामीलाई गणित पढाउने शिक्षक पनि मनपर्दैन । यद्यपी, यी सबै कुरा मिन्स्क, बेलारुसका विद्यार्थीहरुका लागि ठिक विपरित छ किनभने उनीहरुसँग गणित शिक्षिकाको रुपमा ओकान्सा नेभेसेलाया छिन् । मिन्स्क, बेलारुसकी ओक्सानालाई संसारको सबैभन्दा सेक्सी गणित शिक्षिका’ को उपाधि दिइएको छ । एक विद्यार्थीले उनको एक भिडियो सार्वजनिक गरेपछि उनी चर्चित भएकी हुन् । उनको इन्स्टाग्राम अकाउन्टमा उनको सेक्सी फोटोहरुले भरिएका छन् । ती मध्ये केही तस्बिरहरु यहाँ दिइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण