यो भिडियो हेरेपछि सायद तपाईंले कहिले खानुहुन्न चुइङ्गम
आइतबार, २८ कात्तिक २०७३, १३ : ३३
हामीमध्ये धेरैमा चुइङ्गम खाने बानी छ । आफ्नो मुख खाली राख्न नचाहनेका लागि चुईङ्गम राम्रो विकल्प हुनसक्छ । जति चपाएपनि नपग्लने, कहिल्यै सानो नहुने चुईङ्गम आखिर के ले बनेको हुन्छ ? यसविषयमा धेरै मानिसहरुले आ–आफ्नो धारणा राखेका छन् । तर आज हामी तपाईंलाई यस्तो एउटा भिडियो देखाउँदैछौं जसले चुईङ्गम बनाउने प्रक्रिया दर्साउँछ । यो भिडियो हेरेपछि सायद तपाईंमध्ये धेरैले चुइङ्गम खान छोडिदिनुहुन्छ होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण