शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

यी हुन् क्यान्सरका प्राथमिक ८ लक्षण

मङ्गलबार, ३० कात्तिक २०७३, १४ : ३७
मङ्गलबार, ३० कात्तिक २०७३
-हतपत निको नहुने खोकी लागेमा वा धोद्रो  स्वर आउनु । -कोठीको रङ र आकारमा परिवर्तन देखापर्नु । -स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु । -निको नहुने पुरानो घाउ भएमा । -दिसा या दिसाको बानीमा फरक पर्नु । -कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु । -खाना निल्न गाह्रो भएमा वा अपच हुनु । -विनाकारण वजन घट्नु । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप