शिवरात्रीमा हुने सम्भावित खतरा न्यूनिकरणको पूर्वअभ्यास, पशुपतिमा आज जे देखियो (फोटोफिचर)
बुधबार, १७ माघ २०७४, १९ : ५०
काठमाडौ– करिब दुई सातापछि आउन लागेको शिवरात्रीमा हुनसक्ने आगलागी तथा आगलागीमा कसरी सावधानी अपनाउने भन्नेबारे आज पशुपति विकास कोषको प्राङ्गनमा काठमाडौ नगरपालिकाद्धारा सञ्चालित जुद्धबारुण नियन्त्रण र पशुपति बिकास कोषको समन्वयमा पूर्वअभ्यास कार्यक्रम गरियो ।
शिवरात्रीका बेलामा हुनसक्ने पशुपति परिसर वरिपरि सम्भावित दुर्घटनालाई नियन्त्रण गर्नका निमित्त पशुपति विकास कोषका कर्मचारीहरु, त्यहाँ अहोरात्र खटिने सुरक्षाकर्मी र नेपाल प्रहरीलाई तालिम दिइएको हो । सो पूर्वअभ्यासमा देखिएका दृष्यहरुलाई हामीले यहाँ फोटोफिचरका रुपमा प्रस्तुत गरेका छौं । तस्वीरः विजु महर्जन रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण