यहाँका ६/७ वर्षे बाल–बालिकालाई शारिरिक सम्बन्ध बनाउन तालिम दिइन्छ, निकै रोचक छ विवाहको नियम
साधारणतया ६–७ वर्षको उमेर साथीभाइसँग खेल्ने उमेर होे । तर तपाईंलाई अचम्मका लाग्ला कि एउटा जनजाती यस्तो पनि छ जहाँका ६–७ उमेरका बालबच्चाले सम्भोग गर्न थाल्छन् । पपुआ न्यू गिनीमा बस्ने ट्रोबियान्ड जनजातीको समूदायमा यस्तै प्रचलन छ । यतिमात्र होइन, ११–१२ वर्ष भएपछि यहाँका बच्चाहरुको विवाह पनि भइसक्छ ।
अझ अचम्मको कुरा के छ भने यहाँका बच्चाहरुलाई शारिरिक सम्बन्ध बनाउनका लागि तालिम पनि दिइन्छ । शारिरिक सम्बन्ध बनाउनका लागि बालक र बालिकाको छनोट दुबैका आमा–बुवाले आपसी सहमतीमा गर्छन् । जुन बालक र बालिकाबिच शारिरिक सम्बन्ध भएको छ, उनीहरु बिच नै विवाह गराइन्छ । यद्यपी, बालक बालिकाको आपसी सहमती भए उनीहरुले आफ्नो पार्टनर पनि परिवर्तन गर्न सक्छन् । अर्थात्, यहाँका बच्चाहरु खेल्ने कुद्नेमा नभई शारिरिक सम्बन्धमा लुप्त हुन्छन् । ११ –१२ वर्ष पुग्नेबित्तिकै शारिरिक सम्बन्धमा रहँदै आएका बाल/बालिकाको विवाह हुन्छ ।
यहाँ यस्तो परम्परा वर्षौंदेखि चल्दै आएको छ । बच्चाहरु कम उमेरमा नै परिपक्क होउन् भन्ने उद्देश्यले यस्तो गरिएको त्यहाँका समूदायले बताएका छन् । २० वर्षको उमेर पुगुञ्जेल उनीहरुको चार पाँचजना बच्चा भइसकेको हुन्छ । साथै यहाँका बच्चाहरुलाई कम उमेरमा नै कठिन शारिरिक परिश्रम पनि गराउँछन् ।
विवाहको नियम निकै अचम्मकोः ट्रोबियान्ड जनजातीको विवाहसँग जोडिएको अचम्मको नियमले उनीहरुलाई अरु जनजातीभन्दा भिन्न गराएको छ । विवाहभन्दा पहिले बालिकाले आफूलाई मनपरेको बालकको घरमा रात बिताउन सक्नेछिन् तर बिहान उनी घर फर्कनुपर्ने हुन्छ ।
बिहान बालिकाकी आमा आफैं ती जोडीलाई खानेकुरा लिएर बालकको घरमा आउँछिन् त्यसपछि आफ्नी छोरीलाई लिएर जान्छिन् । यस्तैगरी, विवाहको एक वर्षसम्म उनीहरु सँगै बस्न सक्छन् । त्यसपछि भने यदि उनीहरु छुट्टिन चाहन्छन् भने उनीहरुले यसो गर्न सक्छन् । अर्थात्, विवाह भएको एक वर्षपछि उनीहरुले आफूलाई मनपरेको मानिससँग शारिरिक सम्बन्ध बनाउन सक्छन् ।
अझ अचम्मको कुरा के छ भने यदि युवतीले बच्चालाई जन्म दिन्छिन् भने उनले जसरी पनि आफ्नो श्रीमानको घर छोड्नुपर्ने हुन्छ । त्यसपछि यदि महिला चाहन्छिन् भने उनले आफूलाई मनपरेको पुरुषसँग बस्न सक्छिन् । यसरी यहाँ आफ्नो मर्जीले पुरुष र महिला दुबैले कसैसँग पनि शारिरिक सम्बन्ध बनाउने अनुमती पाएका हुन्छन् । यसैकारण यो आइल्याण्डलाई ‘फ्रि लभ कम्युनिटी’ भनिन्छ ।
संसारभरीका जनजातीभन्दा अलगः पपुआ न्यू गिनीको ‘मिलने’ खाडीमा बस्ने यो जनजातीको संख्या करिब १२ हजार छ । यहाँ अहिले पनि जनजातीको नै नियम चल्दछ । यो संसारभरीका अन्य जनजातीभन्दा निकै भिन्न छन् भन्न सकिन्छ । उनीहरुको जीवनयापन खेती–किसानी, पशुपालन र शिकारले चलेको छ । उनीहरुको भाषा पनि भिन्न छ । बाहिरी संसारका निकै कम मानिसले उनीहरुको भाषा बुझ्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण