शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

भिक्सका अचम्मित गरिदिने सात फाइदा

शुक्रबार, ०१ पुस २०७३, १४ : २२
शुक्रबार, ०१ पुस २०७३

चिसो महिनामा भिक्स भेपोरब सजिलै घरमा पाइन्छ । तर यसले रुघा खोकी लाग्दा मात्र फाइदा पुर्याउने नभई यसका अन्य फाइदा पनि छन्, जुन थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं ।

१. तपाईंको छाला र लुगामा थोरै भिक्स लगाउनुहोस्, लामखुट्टे तपाईंबाट टाढा रहनेछ ।

२. रुन चाहनुहुन्छ ? थोरै भिक्स आफ्नो आँखा वरिपरि लगाउनुहोस्, यसमा पाइने मेन्थोलले आफ्नो काम गर्नेछ ।

३. भिक्सको बोतल खुल्ला राख्नुहुन्छ भने तपाईंको वरिपरि झिंगा आउँदैन ।

४. यदि तपाईंको खुट्टाको औंलामा फंगस भएको छ भने त्यहाँ थोरै भिक्स लगाउनुहोस्, आराम मिल्नेछ ।

५. भिक्सले तपाईंको फुटेको कुरकुच्चालाई पनि ठिक पारिदिनेछ ।

६. चिसो मौसममा भिक्सले तपाईंको हातमा मोइस्चुराइजरको काम गर्नेछ ।

७. यसले तपाईंको स्ट्रेच मार्कलाई पनि हटाउने क्षमता राख्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप