बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोचक : एलियन होइनन् यिनीहरु... (फोटोफिचर)

बुधबार, ०६ पुस २०७३, १६ : ०६
बुधबार, ०६ पुस २०७३

मस्को – पृथ्वीभन्दा बाहिर पनि जीवहरुको अस्तित्व छ भनेर वैज्ञानिकहरुले धेरै पहिलेदेखि अध्ययन गर्दै आएका हुन् । त्यही अवधारणामा ‘एलियन’ बारे कयौँ काल्पनिक चलचित्रहरु पनि निर्माण भएका छन् ।

एलियनहरु कस्तो हुन्छन् भनेर मानिसले कल्पना गरेजस्तै जीव पृथ्वीभन्दा बाहिर नभएर यहीँ नै पाइन सकिन्छ ।

वास्तवमा विश्वको ठूलो हिस्सा ओगटेको समुद्रको गहिराई र त्यहाँ पाइने जीवहरुको बारेमा अझै पूर्ण रुपमा अध्ययन भएको छैन । यस्ता कतिपय भाग छन् जहाँ मानिस पुग्ननै सकेका छन् ।

समुद्रको गहिलो भागमा अनौठा–अनौठा जीवहरु फेला पाइन्छन् । जुन हामीले दैनिक जीवनमा देख्ने जीवभन्दा धेरै फरक हुन्छन् ।

मस्को टाइम्समा प्रकाशित रिपोर्टका अनुसार रसियाका एक माझीले कयौँ त्यस्ता जीवहरु पक्रन सफल भएका छन् । ती जीव पक्रने माझी हुन् रोमन फेडोर्टसोभ

हेर्दा भयानक देखिने ती जीवहरु हामीले टेलिभिजनका पर्दामा एलियन भनेर देखाइने जीवजस्ता छन् ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप