बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेविको बिस्कुटको नयाँ आँटा बिस्कुट बजारमा

शुक्रबार, ०८ पुस २०७३, १० : ५०
शुक्रबार, ०८ पुस २०७३

काठमाण्डौं – नेबिको प्राइभेट लिमिटेडले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनिले पत्रकार सम्मेलन गरेर ट्रेकर्स च्वाइस आँटा बिस्कुटको बिक्रि शुरु गरेको जानकारी दियो ।

उत्पादित बिस्कुटमा बदाम, तील, जौ, ब्रान, आँटा र डाइटरी फाइबरको समिश्रण भएकोले पाचन प्रणालीमा सहज बनाउने कम्पनीको दावी गरेको छ ।

अत्याधुनिक प्रविधिबाट प्याकिङ गरीएको बिस्कुटमा मानव स्थास्थ्य अनुकुलका विभिन्न पोषक तत्वहरु समावेस गरिएको उल्लेख गरिएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त नेबिकोले ५२ वर्षदेखि आफ्नो ब्राण्डका बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्रि गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप