काठमाडौँको क्रिसमस ‘कल्चर’! (फोटोफिचर)
आइतबार, १० पुस २०७३, ०७ : ४२
काठमाडौँ – केही समयअघिसम्म काठमाडौंमा कतै कतै मात्र देखिने सान्ता क्लजको फोसन अहिने राजधानीको गल्ली र चोक–चोकहरुमा छयाप्छप्ती भेटिन्छ । ‘क्रिसमस ट्रि’ले नसझाएको कुनै पसल वा अफिस भेट्न मुस्किल छ भने राजधानीका हरेक क्याफे, रेष्टुराँ र होटलमा क्रसमस इभ मनाउने तन्नेरीले भरिभराउ छन् । राजधानीका धेरै हिन्दु र बौद्ध धर्मालम्बीले क्रिसमसको रमाइलोमा सहभागी भइरहेका छन् । पश्चिमा संस्कृतीलाई अंगाल्ने विशेष गरेर युवा युवतीलाई यो पर्वले आकर्षित गरेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण