महिला साफ च्याम्पियन्सीप : भुटानविरुद्ध नेपालको गोलको वर्षा, सावित्राको ५ गोल
सोमबार, ११ पुस २०७३, १६ : ३३
काठमाडौँ – सावित्रा भण्डारीको ५ गोलको मद्दतले नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ ।
भारतको सिलिगुरीमा शुरु भएको चौँथो महिला साफ च्याम्पियनसीपमा नेपालले विजयी शुरुवात गरेको हो ।
फरवार्ड सावित्रा भण्डारी योसँगै एकै खेलमा ५ गोल गर्ने पहिलो नेपाली फुटबलर बनेकी छिन् ।
उनले खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिइन् भने दोस्रो हाफमा थप दुई गोल गरिन् । यसअघि नेपालका दुई महिला खेलाडीले एक खेलमा चार गोल गरेका थिए ।
नेपालका सर्मिला थापाले दुई र कृष्णा खत्रीले एक गोल गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण