म्युजिक भिडियोमा ओली
बुधबार, १३ पुस २०७३, ०९ : ४९
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चाँडै म्युजिक भिडियोमा पनि देखिने भएको छ । ओलीले बुधबार मात्र एमाले पार्टी कार्यालयमा राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गराएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीलाई राष्ट्रिय झण्डा बोकेको भिडियो देख्न सकिनेछ ।
तस्बिर : रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण