बोल्ड पहिरन लगाउँदा दीपिकालाई आपत्त
आइतबार, ०२ माघ २०७३, १५ : ३६
मुम्बई – बलिउड हुँदै हलिउडमा प्रवेश गरेकी बलिउड नायिका दीपिका पादुकोण को बिहिबार उनको पहिलो हलिउड चलचित्र ‘ट्रिपल एक्स : रिटर्स अफ ज्यान्डर केज’ को प्रिमियर थियो ।
प्रिमियरका दिन उनले फेसन डिजाइनर नइम खानको सुनौलो गाउन लगाएकी थिइन् ।
गाउनमा निकै सुन्दर देखिएपनि उनलाई बोल्ड गाउन सम्हाल्न भने निकै अप्ठ्यारो भइरहेको थियो ।
प्रिमियरको कयौँ तस्विरमा उनले गाउन सम्हाल्दै गरेको देखिएको थियो ।
हालै मात्र गोल्डन ग्लोब अवार्डमा प्रियंका चोपडालाई पनि यस्तै पहिरनमा देखिएको थियो ।
त्यसलाई राल्फ लरनेले डिजाइन गरेकी थिइन् ।
त्यसको तीन दिनपछि दीपका लगभग त्यस्तै पहिरनमा देखिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण