फोरजी सेवासहित साओमीको दुई फोन बजारमा
आइतबार, ०२ माघ २०७३, १८ : ४०
काठमाडौँ – चिनिया“ कम्पनी साओमील नेपाली बजारमा रुचाईएको एमआई ब्राण्ड अन्र्तगत रेडमी फोरए र एमआई सिरिजको एमआई फाइभलाई परिमार्जित गरि नया“ सुविधा र प्रविधि थप गरि एमआईफाइभ एस बजारमा उपलब्ध गराएको छ ।
रेडमी फोरएमा दुई जिबी र्याम र १६ जिबी रोम रहेको छ । यसमा ३१२० एमएएच ब्याट्री तथा ५ इन्चको डिस्प्ले रहेको छ । यस फोनको बजार प्रवद्र्धन मूल्य रु १४,९९९ रहेको छ ।
एमआई फाइभएसमा डुअल सिम, ३२०० एमएच ब्याट्री, ३ जिबी र्याम र ६४ जिबी रोम, १३ मेगापिक्सल रिअर क्यामेरा रहेको छ ।
यसको बजार प्रवद्र्धन मूल्य ४९,९९९ रहेको छ ।
दुबै फोनमा उत्कृष्टता का साथै फोरजी सेवा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण